युवा नेता भरत रकालले घाेषणा गरे सचिव पदमा उम्मेदवार

विकल्प न्युज/ बेनी कात्तिक २९ गते । नेपाली काँग्रेस म्याग्दीको सचिव पदमा युवा नेता भरत रकालकाे उम्मेदवारी घाेषणा  गर्नुभएको छ । मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनमा रकालले सचिव पदका लागि उम्मेदवारी घाेषणा गर्नुभएको हाे । मंगलबार पत्रकार भेटघाट मार्फत रकालले उम्मेदवारी घाेषणा गर्नुभएको हाे । युवा पुस्ताकाे नेतृत्व गर्दै सचिव पदका लागि उम्मेदवारी … Continue reading युवा नेता भरत रकालले घाेषणा गरे सचिव पदमा उम्मेदवार